back
CTIZAN AD

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ वैशाख ३१ बुधवार

672 

shares

३१ बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकका अनुसार (३१ बैशाख, १३ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ५१ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ११ पैसा रहेको छ । सोमबारको तुलनामा डलरको भाउ केही पैसा बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ३९ पैसा र विक्रिदर १३१ रुपैयाँ ४ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ५७ पैसा र बिक्रिदर १४९ रुपैयाँ ३१ पैसा रहेको छ ।
यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for May 13, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 120.51 121.11
eur (European Euro)
1 130.39 131.04
gbp (UK Pound Sterling)
1 148.57 149.31
chf (Swiss Franc)
1 124.01 124.63
aud (Australian Dollar)
1 78.19 78.57
cad (Canadian Dollar)
1 86.01 86.44
sgd (Singapore Dollar)
1 85.06 85.48
jpy (Japanese Yen)
10 11.21 11.26
cny (Chinese Yuan)
1 17.00 17.09
sar (Saudi Arabian Riyal)
1 32.08 32.24
qar (Qatari Riyal)
1 33.10 33.26
thb (Thai Baht)
1 3.75 3.77
aed (UAE Dirham)
1 32.81 32.97
myr (Malaysian Ringgit)
1 27.83 27.97
krw (South Korean Won)
100 9.85 9.89
sek (Swedish Kroner)
1 12.27 12.33
dkk (Danish Kroner)
1 17.48 17.57
hkd (Hong Kong Dollar)
1 15.55 15.63
kwd (Kuwaity Dinar)
1 389.68 391.62
bhd (Bahrain Dinar)
1 319.14 320.73

वि.सं.२०७७ वैशाख ३१ बुधवार ०९:१९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...