back
CTIZAN AD

यी हुन टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक बनाउने ४ खेलाडी

वि.सं.२०७७ वैशाख ३१ बुधवार

837 

shares

३१ बैशाख, काठमाडौँ । टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक बनाउने खेलाडीहरुको नाम यसप्रकारको रहेको छ ।
१. रोहित शर्मा

भारतीय क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान रोहित शर्माले टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक बनाएका छन । उनले टि-२० अन्तराष्ट्रिय क्रिकेटमा १०८ खेल खेलेका छन । यस क्रममा उनले ४ सतक बनाएका छन ।

२. ग्लेन म्याक्सवेल

अष्ट्रेलियन क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेल यस सुचिको दोस्रो स्थानमा रहेका छन । उनले अष्ट्रेलियाका लागि ६१ टि-२० अन्तराष्ट्रिय खेल खेलेका छन । यस क्रममा उनले ३ सतक बनाएका छन ।

३. कोलिन मुन्रो

न्युजिल्याण्ड क्रिकेट टिमका ओपनर कोलिन मुन्रो यस सुचिको तेस्रो स्थानमा रहेको छन । उनले न्युजिल्याण्ड लागि ६३ टि-२० अन्तराष्ट्रिय खेल खेलेका छन । यस क्रममा उनले ३ सतक बनाएका छन ।

४. मार्टिन गप्टिल

न्युजिल्याण्ड क्रिकेट टिमका ओपनर मार्टिन गप्टिल यस सुचिको चौथो स्थानमा रहेको छन । उनले न्युजिल्याण्ड लागि ८८ टि-२० अन्तराष्ट्रिय खेल खेलेका छन । यस क्रममा उनले २ सतक बनाएका छन ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार ०९:२२ मा प्रकाशित

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति...

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...