नर्समा कोरोना देखिएपछि ललितपुरको निदान अस्पताल र आरोग्य फाउन्डेशन सिल गरियो

३१ बैशाख, काठमाण्डौं । ललितपुरको आरोग्य फाउन्डेशन र निदान अस्पताललाई सिल गरिएको छ । मंगलबार आरोग्य अस्पतालमा कार्यरत एक नर्सलाई कोरोना संक्रमणको पुष्टि भएपछि सँगै रहेको निदान अस्पताललाई पनि सिल गरिएको हो । सुरक्षाकर्मीले ती दुई अस्पताल रहेको भवनलाई सिल गरेर त्यहाँ कसैलाई पनि आउन जान दिइएका छैनन् । ती दुई अस्पतालमा सिल गरेर उनीसँग … Continue reading नर्समा कोरोना देखिएपछि ललितपुरको निदान अस्पताल र आरोग्य फाउन्डेशन सिल गरियो