बैशाख ३१ सम्मको कोरोना अपडेट: साढे ८१ हजारमा परीक्षण, आइसोलेसनमा २३९ र रेडजोनमा ३५४ जना

३१ बैशाख, काठमाण्डौं । नेपालमा बुधबार (बैशाख ३१ सम्म) ८१ हजार ६५९ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ३,०९२ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट २१ हजार ३४० र आरडिटी प्रविधिबाट ६० हजार ३१९ जनामा परीक्षण गरिएको हो । पछिल्लो २४ … Continue reading बैशाख ३१ सम्मको कोरोना अपडेट: साढे ८१ हजारमा परीक्षण, आइसोलेसनमा २३९ र रेडजोनमा ३५४ जना