थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २५० पुग्यो
१ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमतिको संख्या २५० पुगेको छ । आज (विहिबार) विहान थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सर्लाही धन्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिकाका ४० वर्षीय पुरुष र २० वर्षीया महिला, … Continue reading थप ७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २५० पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed