कपडा, कपाल, दाह्री, जुत्ता, चप्पलबाट पनि कोरोना संक्रमण सर्न सक्छ

भर्खरै प्राप्त जानकारी अनुसार पूर्वोत्तर चीनको जिलिन प्रान्तमा एक लुगाधुने कामदारले एकदर्जन अरुलाई कोरोना भाइरसद्वारा संक्रमित गरेको भन्ने बताईएको छ। अनुसन्धानले पनि देखाएको छ कि कपडा फेर्ने कोठामा (Changing Room) जीवाणु धेरै हुन सक्छन, त्यहिकारणले ति लुगा धुने कामदारले आफूले लगाईरहेका वा धुन भनेर लगेका लुगाहरूबाट संक्रमित भएको हुनसक्छ, भन्ने कुरा रोग नियन्त्रण तथा रोकथामका … Continue reading कपडा, कपाल, दाह्री, जुत्ता, चप्पलबाट पनि कोरोना संक्रमण सर्न सक्छ