६ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएपछि टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरियो
१ जेठ, काठमाण्डौं । आज विहान कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि महाराजगन्जको टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरिएको छ । टाउकोमा देखिएको समस्याले टिचिङ अस्पताल महाराजगन्जमा बैशाख २९ गतेदेखि भर्ना भएर उपचार गराइरहेको श्रोतले बताएको छ । ती बालिकामा कोरोना संक्रमण भएकोे पुष्टि विहिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ … Continue reading ६ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएपछि टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed