टिचिङको न्युरो वार्ड सिल गरिएसँगै डाक्टरहरुलाई पनि क्वारेन्टाइनमा राखियो

१ जेठ, काठमाण्डौं । टिचिङ अस्पतालको न्युरो वार्डमा उपचार गराईरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकमा कोरोना संक्रमण भेटिएपछि उक्त ठाउँमा उपचारमा खटिएका चिकित्सक, नर्सलगायतलाई पनि क्वारेन्टाइनमा राखिएको छ । विहिबार बिहान ती बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्युरो वार्डलाई पनि सिल गरिएको थियो ।अहिले त्यहाँ कार्यरत चिकित्सक, नर्स, सहित बालिकाका आफन्तसहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ … Continue reading टिचिङको न्युरो वार्ड सिल गरिएसँगै डाक्टरहरुलाई पनि क्वारेन्टाइनमा राखियो