back
CTIZAN AD

टिचिङको न्युरो वार्ड सिल गरिएसँगै डाक्टरहरुलाई पनि क्वारेन्टाइनमा राखियो

वि.सं.२०७७ जेठ १ बिहीवार

900 

shares

१ जेठ, काठमाण्डौं । टिचिङ अस्पतालको न्युरो वार्डमा उपचार गराईरहेकी कपिलवस्तुकी ६ वर्षीया बालिकमा कोरोना संक्रमण भेटिएपछि उक्त ठाउँमा उपचारमा खटिएका चिकित्सक, नर्सलगायतलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

विहिबार बिहान ती बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि न्युरो वार्डलाई पनि सिल गरिएको थियो ।अहिले त्यहाँ कार्यरत चिकित्सक, नर्स, सहित बालिकाका आफन्तसहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु सबैको केही समयमा नै स्वाब परीक्षण गरिने बताइएको छ ।

६ वर्षीया बालिकामा कोरोना संक्रमण भेटिएपछि टिचिङ अस्पतालको न्युरो वार्डलाई सिल गरियो

वि.सं.२०७७ जेठ १ बिहीवार १२:४४ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...