back
CTIZAN AD

नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

वि.सं.२०७७ जेठ १ बिहीवार

915 

shares

१ जेठ, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी (ब.सू.पू) देवचुली नगरपालिका १२ निवासी ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा मात्रै तीन जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि कपिलवस्तुकी ६ बर्षीया बालिका र काठमाण्डौंको चन्द्रागिरीका ३२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

टिचिङको न्युरो वार्ड सिल गरिएसँगै डाक्टरहरुलाई पनि क्वारेन्टाइनमा राखियो

वि.सं.२०७७ जेठ १ बिहीवार १२:५५ मा प्रकाशित

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...