back
CTIZAN AD

सेयर कारोबार पुनः अनिस्चितकाल सम्मका लागि बन्द

वि.सं.२०७७ जेठ १ बिहीवार

1.1K 

shares

१ जेठ, काठमाडौं । सेयर कारोबार अनिस्चित कालसम्मका लागि बन्द भएको छ । विश्वव्व्यापि रुपमा पैलिएको कोरोना भाईरसको माहामरीका कारण ५१ दिन पछि मंगलबारबाट आंसिक खुलेको सेयर बजार पुनः बन्द भएको हो । नियामक निकाय धितोपत्र बोर्डले दिनको २ घण्टा खोल्न निर्देशन गरे अनुसार बजार खुलेको थियो । तर कोरोनाको प्रभाब फेरि बढ्न थाले पछि बोर्डले बजार बन्द गर्न निर्देशन दिएको बोर्ड स्रोतले जानकारी दिएको छ ।

बजार खुलेका दुबै दिन करोबार ओरालो लागेको थियो । २ दिनमा कारोबार २५ अंकले ओरालो लागेको थियो भने दुबै दिन बजारमा नकारात्मक सर्किट लागेको थियो । बजार आंसिक मात्र खोल्न तथा २ प्रतिशत परिवर्तनमा नै सर्किट लगाउने निर्णय गरेकोमा करोबार ओरालो लागे पछि कतिपय लगानीकर्ता रुष्ट भएका थिए ।

वि.सं.२०७७ जेठ १ बिहीवार १३:१२ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...