back
CTIZAN AD

अनेमसंघको केन्द्रीय बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

वि.सं.२०८३ साउन २५ सोमवार

114 

shares

काठमाडौँ । अखिल नेपाल महिला सङ्गठन(अनेमसंघं)को केन्द्रीय कार्यालयको प्रथम बैठक आयोजक दामा शर्माको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथिका रूपमा जयन्ती राईको उपस्थिती रहेको थियो ।

बैठकले संगठनलाई थप व्यवस्थित, प्रभावकारी र गतिशील बनाउने उद्देश्यले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रदेशगत एकतालाई सुदृढ पार्न आगामी भदौ महिनाभित्र सबै प्रदेशको एकता भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ। त्यस्तै, सङ्गठनको कार्यलाई व्यवस्थित बनाउन आयोग विभाग कमिटी र युवा महिला विभाग कमिटी गठन गर्ने निर्णय पनि गरिएको छ ।

 बैठकले महिलाको हक, अधिकार र सशक्तीकरणका विषयमा आगामी दिनमा थप प्रभावकारी कार्यक्रम ल्याउने उल्लेख गरेको छ । संगठनले आगामी दिनहरूमा महिला सशक्तीकरण, नेतृत्व विकास र समानताका लागि थप ठोस कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।

वि.सं.२०८३ साउन २५ सोमवार १०:५२ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...