नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो

१ जेठ, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी (ब.सू.पू) देवचुली नगरपालिका १२ निवासी ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा मात्रै तीन जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि कपिलवस्तुकी ६ बर्षीया … Continue reading नवलपरासीका एक पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २४६ पुग्यो