चट्याङ लागेर उदयपुरमा एकको मृत्यु
२ जेठ, काठमाडौँ । उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय … Continue reading चट्याङ लागेर उदयपुरमा एकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed