जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे भन्छन्-सर्जरी तथा प्रशव गराउनुपुर्व अनिवार्य पिसीआर टेष्ट गरौं

४ जेठ, काठमाण्डौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले पछिल्लो समय नेपालमा बढ्दै गएको कोरोना संक्रमण र एक व्यक्तिको मृत्यु भइसकेको अवस्थामा सबैले अझ सर्तकता अपनाउनु पर्ने बताउँछन् । नेपालमा कोरोना संक्रमणबाट पहिलो व्यक्ति, शनिबार सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएपछि त्यसले नेपाली समाजमा विभिन्न प्रकारका प्रश्नहरु उब्जाएका छन् । यसै विषयमा डा. … Continue reading जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डे भन्छन्-सर्जरी तथा प्रशव गराउनुपुर्व अनिवार्य पिसीआर टेष्ट गरौं