बाँकेका युवाको पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि
४ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका बाँकेका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बैशाख ३० गते भारतबाट आएका ती युवालाई क्वारेन्टाइनमा राखिएको थियो । उनको आइतबार बिहान ६ः३० मा मृत्यु भएको थियो । … Continue reading बाँकेका युवाको पनि कोरोनाकै कारण मृत्यु भएको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed