लकडाउन लम्ब्याउनुको विकल्प नभएको भन्दै उच्चस्तरीय समितिले गर्यो यस्तो सिफारीस

४ जेठ, काठमाण्डौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना संक्रमण रोकथामका लागि लकडाउन लम्ब्याउनुको विकल्प नरहेको सुझाव सरकारलाई दिएको छ । आइतबार बसेको उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन लम्ब्याउने सुझाव दिएको हो । सोको निर्णय आजै बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ । मन्त्रिपरिषद्को बैठकले सम्भवत एकसाता लकडाउन थप गर्ने र कडा बनाउने निर्णय गर्ने … Continue reading लकडाउन लम्ब्याउनुको विकल्प नभएको भन्दै उच्चस्तरीय समितिले गर्यो यस्तो सिफारीस