back
CTIZAN AD

लकडाउन लम्ब्याउनुको विकल्प नभएको भन्दै उच्चस्तरीय समितिले गर्यो यस्तो सिफारीस

वि.सं.२०७७ जेठ ४ आइतवार

987 

shares

४ जेठ, काठमाण्डौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले कोरोना संक्रमण रोकथामका लागि लकडाउन लम्ब्याउनुको विकल्प नरहेको सुझाव सरकारलाई दिएको छ ।

आइतबार बसेको उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन लम्ब्याउने सुझाव दिएको हो । सोको निर्णय आजै बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ । मन्त्रिपरिषद्को बैठकले सम्भवत एकसाता लकडाउन थप गर्ने र कडा बनाउने निर्णय गर्ने बताइएको छ ।

नेपालमा बैशाख तेश्रो सातादेखि कोरोना संक्रमितहरु बढ्दै जान थालेको र २ जनाको मृत्यु समेत भइसकेको अवस्थामा यस क्षेत्रका विज्ञहरुले विपन्न वर्गहरुका लागि विशेष राहतका कार्यक्रमहरु अझ प्रभावकारी बनाउँदै लकडाउनमा अझ कडाई गर्नुपर्ने सुझाएका छन् भने केहीले लकडाउन गरेर मात्र नहुने पिसीआर प्रविधिबाट जाँचको दायरा व्यापक बनाउनुपर्ने समेत बताउँदै आएका छन् ।

सरकारले पछिल्लोपटक थपेको लकडाउनको अवधि आज पूरा हुँदैछ । नेपालमा फ्रान्सबाट आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि चैत ११ देखि लकडाउन गरिएको थियो । ती युवती नेपालमा कोरोना संक्रमण पुष्टि भएकी देश्रो संक्रमित हुन् ।

वि.सं.२०७७ जेठ ४ आइतवार १७:४८ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...