नेपालमा हालसम्म झण्डै ९६ हजारमा कोरोना परीक्षण, २ को मृत्यु, २९२ जनामा संक्रमण तथा आइसोलेसनमा ३४६ जना

४ जेठ, काठमाण्डौं । नेपालमा सोमबार (जेठ ४ सम्म) ९५ हजार ९२५ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ३,४८९ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट २८ हजार १६० र आरडिटी प्रविधिबाट ६७ हजार ७६९ जनामा परीक्षण गरिएको छ । पछिल्लो २४ … Continue reading नेपालमा हालसम्म झण्डै ९६ हजारमा कोरोना परीक्षण, २ को मृत्यु, २९२ जनामा संक्रमण तथा आइसोलेसनमा ३४६ जना