थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

५ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । आज बिहान सप्तरीका ९ जना थप नयाँ संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ निवासी २१, २१,२३,२५,२५,२९,३० वर्षीय पुरुष र रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीया महिला र बारा करैयामाई ५ निवासी ३८ … Continue reading थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो