५ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ । आज बिहान सप्तरीका ९ जना थप नयाँ संक्रमित भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहट इशनाथ नगरपालिका २,३,६ र ९ निवासी २१, २१,२३,२५,२५,२९,३० वर्षीय पुरुष र रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीया महिला र बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार ०९:१४ मा प्रकाशित






























