back
CTIZAN AD

पाकिस्तान क्रिकेट टिम चाटर्ड प्लेनमा इंल्याण्ड जाने, खेलाडीहरु १४ दिन क्वारेन्टाइनमा बस्न पर्ने

वि.सं.२०७७ जेठ ५ सोमवार

1K 

shares

५ जेठ, काठमाडौँ । पाकिस्तान क्रिकेट टिम र इंल्याण्ड क्रिकेट टिम बिच जुलाई देखि टेस्ट र एकदिवसीय श्रृखला हुन गईरहेको । इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोड (ईसीबी) ले पनि इंल्याण्डका खेलाडीहरुलाई बुधबारबाट प्रशिक्षण गर्नको लागि अनुमति दिएको छ ।

त्यसैगरि पाकिस्तान क्रिकेट र्बोडले पनि आफ्नो टिमलाई इंल्याण्ड भ्रमणको लागि अनुमति दिएको छ । यस श्रृखलाका लागि पाकिस्तान क्रिकेट टिमबाट २५ खेलाडीले इंल्याण्ड जाने छन ।

पाकिस्तान क्रिकेट र्बोडले आफ्ना खेलाडीहरुलाई चाटर्ड प्लेनमा इंल्याण्ड पठाउने बताएको छ । इंल्याण्डमै पाकिस्तानी खेलाडीहरुको कोरोना परिक्षण हुने बताइएको छ । कोरोना परिक्षण पछि पाकिस्तान क्रिकेट टिमका खेलाडीलाई १४ दिनको लागि क्वारेन्टाइनमा राखिने छ । इंल्याण्ड भ्रमणका क्रममा पाकिस्तान क्रिकेट टिमका मेडिकल स्टाफसँगै रहने छन ।

श्रृखलामा पाकिस्तान क्रिकेट टिम र इंल्याण्ड क्रिकेट टिम बिच ३ टेस्ट र ३ एकदिवसीय खेल हुनेछ ।

वि.सं.२०७७ जेठ ५ सोमवार ०९:४७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...