back
CTIZAN AD

सुसेली : प्रकृति

वि.सं.२०८३ जेठ २ शनिवार

1.9K 

shares

बिपी लामिछाने
दमक, झापा

१.
राखौं भरेर
प्रकृतिको मायामा
रक्षा गरेर ।

२.
नहोस् अभाव
प्रकृतिले दिएको
सेवाको भाव ।

३.
घामको ज्योति
विहानै देखिएको
झुल्किंदै हो की ?

४.
उन्नति हाम्रो
दिएको प्रकृतिले
सौन्दर्य राम्रो ।

५.
दिन्छन् शीतल
छहारीमा राखेका
बर, पिपल ।

६.
सुन्दर ताल
हिमालको काखमा
उर्लन्छ छाल ।

७.
भरिदे सुख
अक्सिजन छोडेर
हरियो रूख ।

८.
नलागी चोट
लटरम्म फलेको
आँपको बोट ।

९.
प्रकृति भर
सानदार बनेको
हाम्रो यो घर ।

१०.
लेखियो गान
गरेर प्रकृतिको
उच्च सम्मान ।

वि.सं.२०८३ जेठ २ शनिवार ०४:५५ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...