कोरोना संक्रमण रोक्न दम्भ त्यागेर नयाँ रोडम्याप बनाउ सरकार

कोरोना भाइरस (कोभिड-१९) विश्वभरी नै महामारीको रुपमा फैलिएको अवस्थामा समग्र विश्वको अर्थतन्त्रमा नकारात्मक सर्किट लागेको छ । प्रायजसो देशको अर्थतन्त्र भताभुङ्गकै स्थितिमा पुगेको छ । विश्वका उच्च अर्थतन्त्र भएका देशहरु पनि यस महामारीको असरबाट जोगिन सकेका छैनन् भने नेपालजस्तो अत्यन्त न्यून आय भएको देश कोरोनाको प्रकोपबाट अछुतो रहने कुरै भएन । नेपालको अर्थतन्त्रको कुरा गर्ने … Continue reading कोरोना संक्रमण रोक्न दम्भ त्यागेर नयाँ रोडम्याप बनाउ सरकार