थप ५२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३५९ पुग्यो

५ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ३५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएकामा बाँकेको भेरी अस्पतालमा परीक्षण गरिएका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४७ जनामा एक महिला र ४६ जना पुरुष रहेका छन् । त्यसैगरी भैरहवामा गरिएको नमुना परीक्षणमा गुल्मीमा १, विराटनगर अस्पतालमा गरिएको … Continue reading थप ५२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३५९ पुग्यो