back
CTIZAN AD

थप ५२ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३५९ पुग्यो

वि.सं.२०७७ जेठ ५ सोमवार

690 

shares

५ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ३५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लोपटक थपिएकामा बाँकेको भेरी अस्पतालमा परीक्षण गरिएका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४७ जनामा एक महिला र ४६ जना पुरुष रहेका छन् ।

त्यसैगरी भैरहवामा गरिएको नमुना परीक्षणमा गुल्मीमा १, विराटनगर अस्पतालमा गरिएको परीक्षणमा मोरङका १ र धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ जना रहेका छन् । उनीहरुको सबै १८ देखि ४६ वर्ष उमेरका रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

आज बिहान मात्रै सप्तरीका ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा आजमात्रै ६१ जना नयाँ संक्रमित भेटिएका हुन् ।

थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

वि.सं.२०७७ जेठ ५ सोमवार १६:५४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...