जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा एक युवाको मृत्यु

६ जेठ,काठमाण्डौं । रोल्पा जिल्ला अस्पतालमा एक युवाको आइसोलेसनमै राखेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । आइतबार राति १० बजे काठमाण्डौंबाट रोल्पा पुगेका उनलाई स्थानीयको आग्रहमा जिल्ला अस्पतालमा स्वास्थ्य जाँचका लागि पठाइएको थियो । ‘काठमाण्डौंबाट आइतबार राति १० बजे उहाँ आउनु भएको थियो । बाहिरबाट आएको भनेर स्थानीयको आग्रहमा उहाँलाई जिल्ला अस्पतालमा चेकजाँचको लागि … Continue reading जिल्ला अस्पताल रोल्पाको आइसोलेसनमा एक युवाको मृत्यु