आजसम्म साढे ३२ हजारबढीमा पिसीआर परीक्षण, संक्रमित ४०२, आइसोलसनमा ४५७ र रेडजोनमा ४१२ जना

६ जेठ, काठमाण्डौं । नेपालमा मंगलबार (जेठ ६ सम्म) ३२ हजार ६०४ जनामा कोरोना परीक्षण गरिएको छ । ३२ हजार ६०४ जनामा गरिएको परीक्षणमा हालसम्म कोरोना संक्रमतिको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म र्यापिड डाइग्नोष्टिक र पिसीआर प्रविधि दुवैबाट १ लाख ७ हजार ३५३ जनामा कोरोना परीक्षण गरिएको छ । … Continue reading आजसम्म साढे ३२ हजारबढीमा पिसीआर परीक्षण, संक्रमित ४०२, आइसोलसनमा ४५७ र रेडजोनमा ४१२ जना