मनिषा कोइरालाले नेपाली भूमिमा भारतीय हस्तक्षेपबारे बोलेपछि भारतीय मिडियाले भने-‘खाते भारतका गीत चीनका गाते हे’

७ जेठ, काठमाण्डौं । भारतले नेपाली भूमिमाथि गरेको हस्तक्षेप र नेपालले जारी गरेको नयाँ नक्साका विषयमा आफ्ना भनाई राखेकी अभिनेत्री मनिषा कोइरालालाई यतिबेला भारतीय मिडियाले तारो बनाएका छन् । मनिषाले भारतले हस्तक्षेप गरेका नेपाली भूमि लिम्पियाधुरा, कालापानीसहितका भूभाग समेट्दै नेपाल सरकारद्धारा जारी नयाँ नक्साका बारेमा ट्विट गर्दै भनेकी थिइन्, हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद, … Continue reading मनिषा कोइरालाले नेपाली भूमिमा भारतीय हस्तक्षेपबारे बोलेपछि भारतीय मिडियाले भने-‘खाते भारतका गीत चीनका गाते हे’