आज थप २५ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

७ जेठ, काठमाण्डौं । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । नेपालमा आज २५ जना नयाँ संक्रमित भेटिएका छन् उनीहरु ३ वर्षे बालक देखि ४८ वर्षसम्मका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा बाँकेमा ६ जना थप संक्रमित भेटिएका छन् । उनीहरुमा नरैनापुर गाँउपालिकाका ५ जना पुरुषहरु १७,२०, २८, ३०, ४० वर्षीय र … Continue reading आज थप २५ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो