स्वास्थ्य मन्त्रालय भन्छ-‘निजी स्वास्थ्य संस्थामा पिसीआर टेष्ट गर्दा १५ हजार लाग्छ भनिएको छैन’

७ जेठ, काठमाण्डौं । स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रमा कोरोना भाइरसको पिसीआर परीक्षण गर्दा यति खर्च लाग्छ भन्ने कुरा अझै निर्णय भइनसकेको बताएको छ । कोरोना परीक्षणको दायरा बढाउन भन्दै तोकिएको मापदण्डमा निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पनि ससुल्क कोरोना परीक्षण गर्न सकिने भन्ने निर्णय भएको जानकारीलाई परीक्षणका लागि १५ हजार शुल्क लाग्ने भनेर विभिन्न संचारमाध्यममा … Continue reading स्वास्थ्य मन्त्रालय भन्छ-‘निजी स्वास्थ्य संस्थामा पिसीआर टेष्ट गर्दा १५ हजार लाग्छ भनिएको छैन’