जेठ ७ गतेसम्मको कोरोना अपडेटः साढे ३५ हजारमा पिसीआर परीक्षण, ४२७ संक्रमित, रेडजोनमा ४२७ जना

७ जेठ, काठमाण्डौं । नेपालमा  बुधबार (जेठ ७ सम्म)  १ लाख  १० हजार ५२२ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६०९६ जनामा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ३५ हजार ४९४ र आरडिटी प्रविधिबाट ७५ हजार ७२ जनामा परीक्षण गरिएको छ । … Continue reading  जेठ ७ गतेसम्मको कोरोना अपडेटः साढे ३५ हजारमा पिसीआर परीक्षण, ४२७ संक्रमित, रेडजोनमा ४२७ जना