नेपालले जारी गरेको नक्सा भारतद्वारा अस्विकार

७ जेठ, काठमाडौं । नेपालले आफ्नो भूमी लिपु लेक, लिम्पियाधुरा र कालापानी समेटेर बुधबार सार्वजनिक गरेको नक्सालाई भारतले अस्विकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तभले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा नेपालले जारी गरेको नक्सा अस्विकार्य हुने बताएका छन । नेपालको नयाँ नक्सा सार्वजनिक   उक्त बिज्ञप्तिमा नेपालले आफ्नो नक्सामा समेटिएका भूभाग … Continue reading नेपालले जारी गरेको नक्सा भारतद्वारा अस्विकार