back
CTIZAN AD

नेपालले जारी गरेको नक्सा भारतद्वारा अस्विकार

वि.सं.२०७७ जेठ ७ बुधवार

804 

shares

७ जेठ, काठमाडौं । नेपालले आफ्नो भूमी लिपु लेक, लिम्पियाधुरा र कालापानी समेटेर बुधबार सार्वजनिक गरेको नक्सालाई भारतले अस्विकार गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तभले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा नेपालले जारी गरेको नक्सा अस्विकार्य हुने बताएका छन ।

नेपालको नयाँ नक्सा सार्वजनिक

 

उक्त बिज्ञप्तिमा नेपालले आफ्नो नक्सामा समेटिएका भूभाग भारतको अभिन्न अंग भएको पनि भनिएको छ ।

यस अघि नेपालले पटक पटक वार्ता र छलफलबाट सिमा विवाद टुङ्ग्यउन गरेको आग्रहलाई बेवास्ता गर्ने भारतले अहिले भने वार्ता र छलफलबाट समाधान गर्ने भनेको छ । यस अघि गत वर्षको नोभेम्बरमा ती क्षेत्रलाई समेटेर भारतले नयाँ नक्सा जारी गरेको थियो ।

LIVE: नेपालको नयाँ नक्सा सार्बजनिक गर्दै मन्त्री पद्मा अर्याल

चार वर्ष अघि सन २०१६ मा भारत सरकारकै प्रस्ताबमा नेपाल भारतको सिमान लगायतका कुराहरु टुङ्गो लगाउन गठन भएको प्रभुत्व व्याक्ति समुह(ईपिजि)को प्रतिवेदन पनि भारतीय प्रधानमन्त्रीले स्विकार गरेका छैनन ।

 

वि.सं.२०७७ जेठ ७ बुधवार २३:०० मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...