१७ जना नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

८ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोपटक झापा, धनकुटा र सुनसरीमा थप १७ जना कोरोना संक्रमित भेटिएका हुन् । मन्त्रालयका अनुसार झापाको कचनाकवल गाउँपालिकाका वडा नं ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ देखि ४५ वर्षीय पुरुषहरु रहेका … Continue reading १७ जना नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो