कोरोना संकटका बेला नागरिकलाई टुहोरो नबनाइयोस्

कोभिड १९ को महामारीले नेपालमा पनि मृत्युको खाता खोलिसकेको छ । बैशाख ३० गते आइतबार भारतबाट फर्किएमा २५ वर्षीय युवा र काभ्रेकी १ सुत्केरी महिलाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । विश्वभरी फैलिएको कोरोना महामारी नियन्त्रण र रोकथामका लागि लकडाउनलाई अचुक औषधिको रुपमा लिइएको छ । यो औषधि विश्वका देश लगायत नेपाल र भारतमा पनि … Continue reading कोरोना संकटका बेला नागरिकलाई टुहोरो नबनाइयोस्