नेपालमा कोरोनाका कारण तेश्रो व्यक्तिको मृत्यु

७ जेठ, काठमाण्डौं । नेपालमा कोरोनाका कारण तेश्रो व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचाररत मदाने गाउँपालिका ६ गुल्मीका ४१ वर्षीय शिक्षकको आज बिहान मृत्यु भएको हो । कंङ्ग देउराली आधारभूत विद्याँलयका प्रधानाध्यापक समेत रहेका उनको आज बिहान भएको मृत्युप्रति दुःख व्यक्त गर्दै प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले एक विज्ञप्ति जारी … Continue reading नेपालमा कोरोनाका कारण तेश्रो व्यक्तिको मृत्यु