थप नौ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो
७ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । नेपालमा आजमात्रै २६ जना नयाँ संक्रमति फेला परेका छन् । जसमा झापा केचनकवलका मात्रै २३ जना नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो पटक थप ९ जनामा रुपन्देहीको श्रीलंकन गेष्ट हाउसको क्वारेन्टाइनमा रहेका २७ वर्षीय पुरुष र झापा केचनकवल गाँउपालिकाका १७, १८, १८, … Continue reading थप नौ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed