back
CTIZAN AD

थप नौ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

वि.सं.२०७७ जेठ ८ बिहीवार

981 

shares

७ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । नेपालमा आजमात्रै २६ जना नयाँ संक्रमति फेला परेका छन् । जसमा झापा केचनकवलका मात्रै २३ जना नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो पटक थप ९ जनामा रुपन्देहीको श्रीलंकन गेष्ट हाउसको क्वारेन्टाइनमा रहेका २७ वर्षीय पुरुष र झापा केचनकवल गाँउपालिकाका १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षीय पुरुष रहेका छन् । उनीहरु देवकोटा माविको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । केचनकवलमा बिहान पनि १५ जनामा संक्रमण भएको पुष्टि भएको थियो ।

१७ जना नयाँ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

वि.सं.२०७७ जेठ ८ बिहीवार १६:४४ मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...