back
CTIZAN AD

आज ४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ४९ पुग्यो

वि.सं.२०७७ जेठ ८ बिहीवार

867 

shares

७ जेठ, काठमाण्डौं । कोरोना संक्रमणबाट मुक्त भएर आज –विहिबार) ४ जना घर फर्किएका छन् । उनीहरुसँगै हाल सम्म निको हुनेको संख्या ४९ पुगेको छ ।

काठमाण्डौंको टेकु अस्पतालमा उपचाररत २९ वर्षीया र २५  महिला, ३७,  र २७ वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् । उनीहरु ९ दिनको उपचारपछि डिस्र्चाज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्मरण रहोस्, बुधबार मात्रै विराटनगरस्थित कोशी अन्चल अस्पतालमा उपचाररत ८ जना निको भएर घर फर्किएका हुन् ।

सांकेतिक फोटो

आज ८ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ४५ पुग्यो

वि.सं.२०७७ जेठ ८ बिहीवार १७:०० मा प्रकाशित

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...