back
CTIZAN AD

अर्थ समितिको १३ बुँदे सुझाब, आगामी वर्ष बजेटको आकार १७ खर्बको हुने

वि.सं.२०७७ जेठ ८ बिहीवार

1.3K 

shares

८ जेठ, काठमाडौं । संसदको अर्थ समितिले सरकारलाई १७ खर्वको वजेट ल्याउन सुझाब दिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को सन्दर्भमा समितिले सरकारी क्षेत्र तथा निकाय, निजी क्षेत्र, संचार क्षेत्र, सहकारी क्षेत्र, बैकिङ्ग क्षेत्र, नेपाल चार्टर एकाउण्टेण्ट्स तथा अर्थविज्ञ सहित ७ वटा सरोकारवाला पक्षहरुसंग गरिएको छलफलबाट सो निश्कर्ष निकालिएको प्रतिवेदनामा जनाइृएको छ ।

समितिले दिएको निश्कर्ष र सुझाबमा प्राथमिकताका क्षेत्र, स्वास्थ्य क्षेत्र, कृषि तथा वन पैदावार, उद्योग वाणिज्य तथा आपूर्ती, रोजगारी श्रृजना तथा श्रम व्यवस्थापन, पूर्वाधार विकास तथा निर्माण, सहकारी, राहात तथा आर्थिक पुनरुथान, योजना आयोजना र बजेट व्यवस्थापन, वजेटको स्वरुप र श्रोत व्यवस्थापन, राजश्व बाँडफाँड र वित्त व्यवस्थापन तथा अन्य गरि १३ बुँदे राय तथा सूझाब दिएको छ ।

समितिले दिएको सुझाब अनुसार आगामी आर्थिक वर्षको वजेटको आकार चालु आ.ब.को अनुमानित कूल ग्राहस्थ उत्पादनको ४५ प्रतिशतको हाराहारीसम्म हुने छ । जसमा राजश्व परिचालन १० खर्बको हुने छ । वैदेशिक अनुदान र सहयोग १ खर्बको हुनेछ । आन्तरीक ऋण कूल ग्राहस्थ उत्पादनको ६ प्रतिशतसम्म परिचालन गर्ने, र वैदेशिक ऋण सहित गरि कूल १७ खर्बको बनाउन सकिने सुझाब दिएको छ ।

हेर्नुहोस समितिको सूझाब

वि.सं.२०७७ जेठ ८ बिहीवार १७:११ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...