आज ४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ४९ पुग्यो

७ जेठ, काठमाण्डौं । कोरोना संक्रमणबाट मुक्त भएर आज –विहिबार) ४ जना घर फर्किएका छन् । उनीहरुसँगै हाल सम्म निको हुनेको संख्या ४९ पुगेको छ । काठमाण्डौंको टेकु अस्पतालमा उपचाररत २९ वर्षीया र २५  महिला, ३७,  र २७ वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् । उनीहरु ९ दिनको उपचारपछि डिस्र्चाज भएको स्वास्थ्य तथा जनसंख्या … Continue reading आज ४ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किए, निको हुनेको संख्या ४९ पुग्यो