बिहानै थपिए ३० जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८७ पुग्यो

९ जेठ, काठमाण्डौं । नेपालमा आज बिहानै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै … Continue reading बिहानै थपिए ३० जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८७ पुग्यो