back
CTIZAN AD

बिहानै थपिए ३० जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८७ पुग्यो

वि.सं.२०७७ जेठ ९ शुक्रवार

759 

shares

९ जेठ, काठमाण्डौं । नेपालमा आज बिहानै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् ।

त्यस्तै नवलपरासी सुस्ता गाउँपालिका ५ र राम्रगाम नगरपालिका ३ का दुइजना ३३ वर्षीय पुरुष र १५ वर्षिया युवती रहेकी छन् ।

त्यस्तै कपिलवस्तु वाणगंगा नगरपालिका मायादेवी गाउँपलिका निवासी २४, २५, २७, २९,२४,३६,४५,५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिका रहेकी छन् ।

सर्लाही गौडेता नगरपालिका ८,९, ११,१३ र १४ तथा रामनगर बहुअर्वा गाउँपलिका ७ निवासी २२,२२,२४,२५,२५,२७,३२,३४,३४,३५,३८,३८,३८,३९ र १८ वर्षीया युवती रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार ०९:४३ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...