back
CTIZAN AD

भारतीय क्रिकेट टिमले दक्षिण अफ्रिको भ्रमण गर्ने सम्भावना उच्च

वि.सं.२०७७ जेठ ९ शुक्रवार

846 

shares

९ बैशाख, काठमाडौँ । भारतीय क्रिकेट टिमले अगष्टमा दक्षिण अफ्रिको भ्रमण गर्ने सम्भावन उच्च रहेको छ । क्रिकट साउथ अफ्रिका (सिएसए) का निर्देशक ग्रिम स्मिथले बिसीसीआईसँग ३ टि-२० श्रृखला गराउनको लागि कुरा भईरहेको बताएका छन ।

बिसीसीआईले दक्षिण अफ्रिकाको टि-२० प्रस्ताव स्वीकार गर्ने सम्भावना उच्च छ भने ग्रिम स्मिथले भनेका छन । कोरोना भाइरसको महामारीको क्रिकेट दक्षिण अफ्रिका सिएसएको आर्थिक अवस्था निकै कमरोज बनेको छ । त्यही आर्थिक अवस्थामा केहि सुधार ल्याउनको लागि सिएसएले भारतीय क्रिकेट र्बोड बिसीसीआई सामु यो टि-२० श्रृखला गराउनको लागि प्रस्ताव राखेको ग्रिम स्मिथले बताए ।

कोरोेना भाइरसको कारणले गर्दा दक्षिण अफ्रिको भारत भ्रमण पुरा हुन सकेको थिएन । भारतमा कोरोना भाइरसको महामारी फैलिए पछि दक्षिण अफ्रिकाका खेलाडीहरुले श्रृखला आधिमै छाडेर आफ्नो देश र्फकेक थिए ।

वि.सं.२०७७ जेठ ९ शुक्रवार ०९:४५ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...