कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए
९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको संख्या दिनहुँ बढेको छ । बाँकेको बाँकेको खजुरा गाउँपालिकामा रहेको शुसील कोइराला क्यान्सर प्रखर अस्पतालबाट आज २१ जना कोरोना संक्रमणबाट मुक्त भएका हुन् । अस्पतालका अनुसार उनीहरु २१ दिनको अस्पताल बसाईपछि घर फर्किएका हुन् । उनीहरुलाई साबधानी अपनाउन भन्दै घरमा रहँदा पालना गर्नुपर्ने नियमहरुको निर्देशिका … Continue reading कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed