फेरि नौ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक थप ९ जनामा कोरोना संक्रमण भएको पृष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा ३ की ५४ वर्षीया र भक्तपुुर ९ की ४२ वर्षीया महिला रहेका छन् । त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय … Continue reading फेरि नौ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो