back
CTIZAN AD

फेरि नौ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

वि.सं.२०७७ जेठ ९ शुक्रवार

735 

shares

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक थप ९ जनामा कोरोना संक्रमण भएको पृष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा ३ की ५४ वर्षीया र भक्तपुुर ९ की ४२ वर्षीया महिला रहेका छन् ।

त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय र किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौडामा परीक्षण गरिएका बारा सिमरनगढ नगरपालिकाका २२,२७,३०,३४,३८,४५ वर्षीय पुरुष रहेका छन् ।

उनीहरुको स्वास्थ्य सामान्य रहेको पनि मन्त्रात्रलयले जनाएको छ । नेपालमा आज मात्रै ५८ जनामा कोरोना संक्रमण भेटिएको हो ।

२० जना नयाँ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

वि.सं.२०७७ जेठ ९ शुक्रवार २०:४१ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...