back
CTIZAN AD

राजपत्रमा छापियो नेपालको नयाँ नक्सा

वि.सं.२०७७ जेठ १० शनिवार

1.1K 

shares

१० जेठ, काठमाडौं । सरकारले छुटेका भू–भाग सहित सार्बजनिक गरेको नयाँ नक्सा राजपत्रमा प्रकाशित गरेको छ । बुधवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले सार्बजनिक गरेको नेपालको नक्सा राजपत्रमा छापिएको हो ।

यस अघि सोमत्रार मन्त्रिपरिषद वैठकले उक्त नक्सा पारित गरेको थियो भने प्रधानमन्त्री केपी ओलीलले संसदमा नेपालको भूमी कुटनीति पहल गरेर फिर्ता ल्याउने र नक्सा जारी गर्ने उद्घोष गरेका थिए । उनले संसदमा नेपलको नक्सा समावेस गरिएका निशानछापहरु परिवर्तन गर्न संविधान संसोधन गर्ने जानकारी गराएका थिए ।

नेपालले जारी गरेको नक्सा भारतद्वारा अस्विकार

संविधान संसोधनको विधेयक दर्ता

यसैबिच सरकारले संबिधान संसोधनका लागि संसद सचिवालयमा विधेयक दर्ता गरेको छ । विभिन्न ठाउँमा भएका नेपालको नक्साहरुको प्रतिस्थापन गर्न संविधान संसोधन सम्बन्धि बिधेयक दर्ता भएको हो ।

डा मिनेन्द्र सर्बत्र हाइहाइ, यसरी राखे उनले अडान

मनिषा कोइरालाले नेपाली भूमिमा भारतीय हस्तक्षेपबारे बोलेपछि भारतीय मिडियाले भने-‘खाते भारतका गीत चीनका गाते हे’

नेपालको नयाँ नक्सा सार्वजनिक

वि.सं.२०७७ जेठ १० शनिवार ०७:१९ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...