back
CTIZAN AD

२० जना नयाँ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ५०७ पुग्यो

वि.सं.२०७७ जेठ ९ शुक्रवार

819 

shares

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लो पटक २० जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमित हुनेमा सेति प्रादेशीक अस्पतालमा गरिएको परीक्षणमा कैलालीको जानकी माई गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा बसेका १९, २३, २६ वर्षीय पुरुष रहेका छन् ।

भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा नरैनापुरका १३ जना र राप्ती सोनालीका १८ वर्षीय पुरुष रहेका छन् । उनीहरुको उमेर १८ देखि ६१ वर्षीय रहेका छन् ।

त्यसैगरी डडेल्धुरा फर्शुराम १० का २८ वर्षीय पुरुष, बैतडी शिवनाथ १ का २२ वर्षीय पुरुष, मोरङ रतुवामाई २ का ४१ वर्षीय पुरुष रहेका छन् ।

नेपालमा आजमात्रै ४९ जना नयाँ संक्रमित भेटिएका हुन् ।  संक्रमित ५०७ जनामा पुरुष ४३३ र महिलाको संख्या ७४ रहेको छ ।

बिहानै थपिए ३० जना कोरोना संक्रमित, संक्रमितको संख्या ४८७ पुग्यो

वि.सं.२०७७ जेठ ९ शुक्रवार १६:४१ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...